Section 55
ऋण दिन बन्देज
: सहकारी बैङ्कले आफ्नो शेयरको धितो वा जमानतमा ऋण प्रवाह गर्न सक्ने छैन ।